कक्षा १ देखी १० सम्मको लागी

नेपाल सरकारको प्रावधान अनुसार

कक्षा ९ र ११ सिभिल इन्जिनियरिङको लागी

प्रवेश परिक्षाबाट ४८ जनाको सिट संख्यामा छनौट भएका बिद्यार्थीहरु भर्ना हुन सक्नेछन् ।

सिटिइभिटिको डिप्लोमा सिभिल इन्जिनियरिङको लागी

प्रवेश परिक्षाबाट ४८ जनाको सिट संख्यामा छनौट भएका बिद्यार्थीहरु भर्ना हुन सक्नेछन् ।

(नयाँ भर्ना हुन आउने विद्यार्थीहरुले जन्म दर्ताको फोटोकपी थान १, पासपोर्ट साइजको फोटो थान २, तल्लो तहको मार्कसिट, चारित्रिक प्रमाण पत्र र स्थानान्तरण पत्र को फोटोकपी थान १ अनिवार्य रुपमा ल्याउनु पर्ने छ । )