विज्ञापन प्रकाशित मिति : २०८१/०१/०५
उपर्युक्त सम्बन्धमा यस श्री भूटनदेवी माध्यमिक विद्यालय (प्राविधिक शिक्षालय) को लागि आवश्यक तपशिलमा उल्लेखित पदहरुमा अंग्रेजी माध्यमको लागि आन्तरिक श्रोतमा खुल्ला प्रतिष्पर्धाबाट करार पदपूर्ति गर्नुपर्ने भएकोले विद्यालय व्यवस्थापन समितिको निर्णय अनुसार सूचना प्रकाशन भएको मितिले ७ दिन भित्र इच्छुक नेपाली नागरिकबाट दरखास्त आह्वान गरिएको छ ।






