२४ महिने प्रि-डिप्लोमा औद्योगिक प्रशिक्षार्थी तालीम (Pre – Diploma Dual VET Apprenticeship) EARLY CHILDHOOD DEVELOPMENT FACILITATION को लागि भर्ना खुल्यो!
आवेदन फारम भर्ने मिति: २०८२, असोज २६ देखि कार्तिक २८ सम्म।
आवश्यक योग्यताहरूको विवरण:
✅ एस.ई.ई. वा सो सरहको परीक्षा उत्तीर्ण गरेको वा सो परीक्षामा सहभागी भ​एको हुनुपर्नेछ​।
✅तालीम लिन इच्छुक व्यक्ति सम्बन्धित तालिम/प्रशिक्षणका लागि मानसिक र शारीरिक रूपमा सक्षम हुनुपर्नेछ ।
✅कम्तीमा १६ वर्ष पूरा भएको नेपाली नागरिक हुनुपर्नेछ ।
✅दलित, जनजाति, अपाङ्ग, मुस्लिम, मधेशी, दुर्गम क्षेत्र तथा विपन्नको हकमा सम्बन्धित स्थानीय निकायको सिफारिस पत्र हुनुपर्नेछ ।
✅ आवेदन फाराम पाइने र बुझाउने स्थानः सम्बन्धित शिक्षालयहरु (प.नि.का.को वेबसाइट https://www.ctevtexam.org.np वा https://www.enssure.org.np बाट समेत Download गर्न सकिनेछ​।
औद्योगिक प्रशिक्षार्थी कार्यक्रम संचालन गर्ने शिक्षालय/विद्यालयको नाम:
👉 भुटनदेवी माध्यमिक विद्यालय (प्राविधिक शिक्षालय)
📌: हेटौंडा उपमहा न.पा, मकवानपुर
📞: 9845027745, 9855071607
विस्तृत जानकारीको लागि: