JYCEES WEEK -2022 अनतरगत ” अम्बिका देवि स्मृति “हाजिरी जफाव प्रतियोगितामा हाम्रो स्कुल भुटनदेवी मा.वि का विद्यार्थीहरु दिप्सा जोसि , आतिफ असलम , राजु कुमार शाह 2nd runner up हुन सफलहुनु भएकोमा हार्दिक बदाइ तथा उज्ज्वल भविष्यको कामना 🙏🌺