हेटौंडा उपमहानगरपालिका द्वारा लिइएको आधारभूत तह कक्षा ८ को वार्षिक परिक्षाको नतिजामा हाम्राे भुटनदेवी माविले २ जना विद्यार्थीहरुको GPA 4 सहित तपसिलको नतिजा हाँसिल गर्न सफल भएकोमा सम्पूर्ण विद्यार्थीहरुलाई बधाई, जुझारु शिक्षक तथा कर्मचारी र अविभावकज्यूहरुलाई हार्दिक बधाई तथा धन्यबाद ।
तपसिल:
3.61- 4 सम्म 41 जना
3.21- 3.6 सम्म 63 जना
2.81- 3.2 सम्म 70 जना
2.41- 2.8 सम्म 42 जना
2.01- 2.4 सम्म 0 जना
1.61- 2.0 सम्म 0 जना
1.6 – 0 जना
NG. 13 जना
जम्मा परीक्षार्थी 229 जना














